images
images
  • कांग्रेस खुला केन्द्रीय सदस्यको बाँकी दुई हजार २८९ मतगणना हुँदै, अहिलेसम्म को-को अगाडी? (सूचीसहित)

    काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि मतगणना सुरु भएको छ । बिहान १० बजेदेखि सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना सुरु भएको हो ।

    कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणनामा शनिबारे अबेरसम्म चार हजार ६८२ मतमध्ये दुई हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब दुई हजार २८९ मत गन्न बाँकी छ ।

    शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले एक हजार ९७१ मतसहित अग्रता लिएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन । आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति छ ।

    २३९३ मतगणना गर्दा :-

    १) अजय बाबु सिवाकोटी :- ९०९

    २) अर्जुन नरसिंह केसि :- १३८३

    ३) अबुल हुसेन अन्सरी :- १७१

    ४) आनन्द राज त्रिपाठी :- २८०

    ५) उत्तम बहादुर ऐर :- १०२

    ६) उदय सम्शेर राणा :- १४४५

    ७) उमेश जंग रायमाझी :- ८९१

    ८) एन पि साउद :- १५३८

    ९) कुन्दन राज काफ्ले :- ११४३

    १०) कृष्ण किशोर घिमिरे :- ९२९

    ११) कृष्ण प्रसाद कुइँकेल :-८३

    १२) केदार कार्की :- ८१९

    १३) खगेन्द्र प्रसाद तिवारी :- ६३६

    १४) गंगाधर तिवारी :- ७६२

    १५) गणेश प्रसाद बिमली :- ६१

    १६) गणेश बहादुर बिष्ट :- १०३

    १७) गणेश लामा :- ८८८

    १८) गणेश बहादुर खड्का :- ६५४

    १९) गुरु बराल :- १०३६

    २०) गोकर्ण पौडेल :- ६६३

    २१) डा गोपाल दहित :- ९३१

    २२) गोपाल मान श्रेष्ठ :- १३२३

    २३) गोबिन्द बहादुर रानाभाट :- १६७

    २४) गोबिन्द भट्टराई :- १२७७

    २५) प्रा डा गोबिन्द राज पोख्रेल :- ९६२

    २६) जनक राज गिरि :- ७४४

    २७) जित जंग बस्नेत :- १२८३

    २८) जिप छिरिङ लामा :- १३१२

    २९) डा टि एन योगि :- १४३

    ३०) टेक राज पौडेल :- ६६४

    ३१) डिकेन्द्र राज कंडेल :-१३८

    ३२) तारिणी दत्त चटौत :- ३६९

    ३३) तिलक बहादुर रानाभाट :- २०१

    ३४) प्रा डा तिर्थ राज खनिया :- ७८०

    ३५) दिनेश कोइराला :- ९२५

    ३६) दिपक गिरि :- ११७४

    ३७) इ दिपक बाबू कंडेल :- ६५२

    ३८) दिलेन्द्र प्रसाद बडु :- १२३१

    ३९) दिवाकर गौतम :- ११२

    ४०) दिपक भट्टराई :- २८०

    ४१) धावा गुरुङ :- ६४५

    ४२) धुर्ब प्रसाद पौडेल :- १०२

    ४३) नरेश बहादुर सिंह :- ६७३

    ४४) नैन सिंह महर :- १२८२

    ४५) पद्म नारायण चौधरी :- ११३७

    ४६) पुरुशोत्तम लामिछाने :- ७१

    ४७) प्रकाश सिंह कार्की :- १५७

    ४८) प्रमोद हरि गुरगाइ :- ६३१

    ४९) प्रबिन बन :- ५७

    ५०) प्रेम बहादुर खड्का :- १५४

    ५१) बल बहादुर केसि :- १२३३

    ५२) बल बहादुर कुवर :- ५२६

    ५३) बाल कृष्ण खाँण :- १५०७

    ५४) भरतकुमार शाही :- १६२

    ५५) भरत प्रसाद लम्साल :- १४५

    ५६) मंगल प्रसाद थारु :- ८७१

    ५७) मथुरा प्रसाद घिमिरे :- ५२७

    ५८) मदन बहादुर अमात्य :- ९०८

    ५९) मनोज खड्का :- ९६

    ६०) मनोज मणि अचार्य :- ८५४

    ६१) डा मुकेश राज काफ्ले :- २२२

    ६२) इ मोहन आचार्य :- ९१३

    ६३) मोहन प्रसाद बराल :- ६२०

    ६४) मोहन बहादुर बस्नेत :- १२०२

    ६५) यज्ञ बहादुर थापा :- ८०७

    ६६) रत्न बहादुर कार्की :- ६२२

    ६७) रमेश लेखक :- १४५१

    ६८) राज कृष्ण अमात्य :- १६२

    ६९) राजिब ढुंगाना :- ९३५

    ७०) राजेन्द्र बजगाईं :- ७०५

    ७१) डा राम शरण महत- १२८१

    ७२) डा रामशरण थपलिया- १३८

    ७३) रामहरी खतिवडा- १३९५

    ७४) लक्ष्मण बहादुर बस्नेत- ६५१

    ७५) लोकेश ढकाल- ६७५

    ७६) बिमल राज क्षेत्री (गायक)- २९८

    ७७) बिरेन्द्र कुमार कनौडिया- ९१९

    ७८) शंकर तिवारी-२२९

    ७९) शंकर भन्डारी- १४३७

    ८०) शम्भुलाल श्रेष्ठ- ७९१

    ८१) डा शशांक कोइराला- १९७१

    ८२) सारदा पौडेल- २०१

    ८३) शिव कुमार गुर्मछाने- ४३८

    ८४) शिव राज जोशी-१६०

    ८५) डा सुरेश मल्ल- ६४९

    ८६) सन्जय कुमार गौतम- १००१

    ८७) सुधिर कुमार शिवाकोटी – ६४२

    ८८) सुनिल बहादुर थापा- १२४६

    ८९) सुरेन्द्र राज पाण्डे- ११५१

    ९०) सुरेन्द्र हमाल- ६८६

    ९१) डा सुरेश चन्द्र चालिसे- ७२८

    ९२) सुवास कुमार पोखरेल- ५९६

    ९३) हरि प्रसाद नेपाल- ७८७

    ९४) हर्क बहादुर देउवा- १२६

    ९५) हर्ष बहादुर बम-९०

    ९६) हस्त बहादुर मल्ल- ७१४

    ९७) क्षितिज भन्डारी- ४९६

    ९८) त्रैलोक्य प्रताप सेन- ५४५

    ९९) ज्ञानेन्द्र बहादुर कार्की- १४२३

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images