images
images
  • कांग्रेस पिछडीएको क्षेत्र खुल्लामा देउवा समूहका सिंह निर्वाचित

    काठमाडौं- पूर्वमन्त्री अर्जुनबहादुर सिंह नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । राजदूतसमेत भइसकेका सिंह पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

    निर्वाचन समितिका अनुसार चार हजार ६७२ मत खसेकोमा सिंह दुई हजार ६७७ मत ल्याएर विजयी भएका हुन् ।

    उनका प्रतिस्पर्धी दीपकजंग शाहीले दुई हजार ५६ मतमात्रै पाएका छन् । यस्तै ३९ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images