काठमाडौ- नेपाली काँग्रेसको सहमहामन्त्री (पिछडिएका क्षेत्रका) मा बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको २१३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका छन् ।
पाण्डेले १०६ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले १०० मत पाएका छन् । पाण्डेले ६ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले ६ मत पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















