images
images
  • सहमहामन्त्रीमा शेखर प्यानलका पाण्डेको सुरुवाती अग्रता

    काठमाडौं- नेपाली काँग्रेसको सहमहामन्त्री पदमा (पिछडिएका क्षेत्रका) बद्री पाण्डे र जीवन शाहीबीच कडा टक्कर हुने देखिएको छ ।

    काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ११३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका पाण्डेले अग्रता लिएका हुन् ।

    पाण्डेले ६४ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले ४६ मत पाएका छन् । पाण्डेले १८ मतको अग्रता लिएका छन् । यस्तै विमलेन्द्र निधि समूहका चेतराज बजालले २ मत पाएका छन् ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images