images
images
  • कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, प्रदीपले पछ्याउँदै

    काठमाडौं- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

    कांग्रेस निर्वाचन समितिका अनुसार ६०० मत गन्दा थापाले ३८१ र विश्वप्रकाशले २३१ मत ल्याएर अग्रता लिइरहेका छन् । उनीहरूलाई पछ्र्याएका प्रदीप पौडेलले २०६ मत ल्याएका छन् ।

    यस्तै प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र राजाराम कार्कीले २८ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images