images
images
  • प्रतिनिधिसभाको अधिवेशन सुरु, यस्ता छन् कार्यसूची

    काठमाडौं- प्रतिनिधिसभाको दशौं अधिवेशन सुरु भएको छ । मंगलबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरु भएको हो ।

    आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाउने कार्यसूची छ ।

    साथै, सभामुखले प्रतिनिधिसभा बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images