images
images
  • यी हुन् एमालेका ७ प्रदेशका नयाँ इन्चार्ज

    काठमाडौं- नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो ।

    जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् । प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images