images
images
  • एमालेको ४५ जना स्थायी कमिटीमा, महाधिवेशनमा हारेकादेखि असन्तुष्ट समूहसम्म समेटिए (सूचीसहित)

    काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटीमा नामहरु प्रस्ताव गर्ने भएको छ । भक्तपुरमा जारी बैठकले १९ जना पदाधिकारीसहित ४५ जनाको नाम स्थायी कमिटीका लागि प्रस्ताव गर्न लागेको हो ।

    एमालेको महाधिवेशनमा पदाधिकारीमा चुनाव हारेकाहरुलाई पनि स्थायी कमिटीमा समेटिएको छ । असन्तुष्ट समूहका घनश्याम भुसाल र भीम आचार्य स्थायी कमिटी सदस्यमा प्रस्ताव गरिएका छन् । कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका भीम रावल भने मनोनयनमा परेनन् ।

    यस्तो छ प्रस्तावित सूची:

    केपी शर्मा ओली
    ईश्वर पोखरेल
    अष्टलक्ष्मी शाक्य
    युवराज ज्ञवाली
    रामबहादुर थापा
    विष्णु पौडेल
    सुरेन्द्र पाण्डे
    सुवासचन्द्र नेम्वाङ
    शंकर पोखरेल
    पृथ्वी सुब्बा गुरुङ
    प्रदीप ज्ञवाली
    विष्णु प्रसाद रिमाल
    गोकर्ण विष्ट
    छविलाल विश्वकर्मा
    टोपबहादुर रायमाझी
    पद्मा अर्याल
    योगेश भट्टराई
    रघुवीर महासेठ
    लेखराज भट्ट
    घनश्याम भुसाल
    गुरु बराल
    देवराज घिमिरे
    भीम आचार्य
    लालबाबु पण्डित
    खगराज अधिकारी
    किरण गुरुङ
    काशीनाथ अधिकारी
    रघुजी पन्त
    भानुभक्त ढकाल
    मणिचन्द्र थापा
    शेरधन राई
    कृष्णगोपाल श्रेष्ठ
    यमलाल कँडेल
    अग्नि खरेल
    प्रभु साह
    डा राजन भट्टराई
    सीता पौडेल
    विन्दा पाण्डे
    गोरखबहादुर बोगटी
    कर्णबहादुर थापा
    राजेन्द्र गौतम
    थममाया थापा
    शेरबहादुर तामाङ
    शिवमाया तुङ्वाहाम्फे
    हिक्मत कार्की

    प्रतिक्रिया दिनुहोस्
    images
    images