images
images
  • एमालेले छान्यो प्रदेश अधिवेशन कमाण्डर (सूचीसहित)

    भक्तपुर- नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ ।

    चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमाण्डरको मनोनयन गरेको हो ।

    केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव रहने तय भएको छ । एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।

    यस्ता छन् कमाण्डर:

    प्रदेश १
    अध्यक्ष – तुलसी न्यौपाने
    उपाध्यक्ष – टिका चेम्जोङ
    सचिव – चिन्तन पाठक
    सहसचिव – धन तामाङ
    सहसचिव – शैलेश लामा

    प्रदेश २
    अध्यक्ष – राम अवतार यादव
    उपाध्यक्ष – रेवती पन्त
    सचिव – डा। कृष्ण पौडेल
    सहसचिव – फर्मुद नदाब
    सहसचिव – आरती भण्डारी

    बागमती प्रदेश
    अध्यक्ष – केशव पाण्डे
    उपाध्यक्ष – रामहरी सुवेदी
    सविच – विजय सुवेदी
    सहसचिव – रत्न गुरुङ
    सहसचिव – महेश बर्तौला

    गण्डकी प्रदेश
    अध्यक्ष – नवराज शर्मा
    उपाध्यक्ष – मोहन रेग्मी
    सचिव – धनञ्जय दवाडी
    सहसचिव – मञ्जु अधिकारी
    सहसचिव – रश्मी आचार्य

    लुम्बिनी प्रदेश
    अध्यक्ष – राधाकृष्ण कँडेल
    उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
    सचिव – लक्ष्मण आचार्य
    सहसचिव – लीला राना
    सहसचिव – दुर्गा थारु

    कर्णाली प्रदेश
    अध्यक्ष– विनोद शाह
    उपाध्यक्ष – लालबहादुर महतारा
    सचिव – कमल शाही
    सहसचिव– रुपा शाही
    सहसचिव– टेकराज पछाइ

    सुदूरपश्चिम प्रदेश
    अध्यक्ष–दामोदर भण्डारी
    उपाध्यक्ष – कमल तिमिल्सिना
    सचिव – धर्मराज पाठक
    सहसचिव– बलदेव रेग्मी
    सहसचिव– भागिरथी विष्ट

    उपत्यका विशेष
    अध्यक्ष–प्रेमकुमार पराजुली
    उपाध्यक्ष – विदुर कार्की
    सचिव – समिर नेपाल
    सहसचिव–उर्मिला सुनुवार
    सहसचिव–चन्द्र रिजाल

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images