images
images
  • कांग्रेस सभापतिका प्रत्यासी न्यौपानेले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं- नेपाली कांग्रेसका सभापतिका प्रत्यासी नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार दिउँसो न्यौपानेले सभापतिका अर्का प्रत्यासी डा।शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

    कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी परेको थियो । अब शेरबहादुर देउवा, डा।शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images