images
images
  • ओलीले भने-कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी हो

    काठमाडौं- नेकपा(एमाले) अध्यक्ष केपीशर्मा ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन् ।

    उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए ।ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे ।

    ओलीले देश अन्धकारमै नरहेको उल्लेख गरे । कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images