काठमाडौं- काठमाडौंमा जारी राप्रपाको महाधिवेशनमा दुई हजार मत खसेको छ ।
निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अझै २३ सय मत खस्न बाँकी छ । पार्टी एकतापछि राप्रपाको यो पहिलो अधिवेशन हो । यही महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनमा निवर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देलको प्यानल चुनावी मैदानमा छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















