images
images
  • पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

    काठमाडौं- विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

    शनिवार जारी घोषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तीमा उल्ले छ ।

    https://bishwokhabar-com.stackstaging.com/wp-content/uploads/2021/12/eKaKaRaNae-GhaShhaNaePaTaRa.pdf.pdf

    प्रतिक्रिया दिनुहोस्
    images
    images