images
images
  • स्वस्तिक वाचन गरेर राप्रपाको महाधिवेशन सुरू (तस्विरसहित )

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो ।

    आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।

    शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागी भएका छन् ।

    rpp 3 .jpg 2

    rpp b 2 .jpg

    rpp b 4 .jpg

     

    rpp b 5 .jpg

    rpp b 1 .jpg

    rpp b 3 .jpg

    प्रतिक्रिया दिनुहोस्
    images
    images