images
images
  • देश विकासका बाँकी काम आगामी निर्वाचनपछि हामी नै पूरा गर्छौ: अध्यक्ष ओली

    चितवन- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि देशमा नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । आफ्नो पार्टी सरकारमा पुगेपछि देश विकासका बाँकी काम पनि पूरा गर्ने बताएका छन् ।

    १०औँ महाधिवेशनको उद्घाटन गर्दै उनले आगामी स्थानीय तहको निर्वाचनबाटै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने पनि बताए । यो क्रम निरन्तर प्रतिनिधि सभा सदस्य चयनसम्म जारी रहने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images