images
images
  • राप्रपा महाधिवेशन : प्रतिनिधि चयनको मिति सर्‍यो, महाधिवेशनको नयाँ मिति तय गरिने

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन तीन दिन पर सरेको छ । ३ मसिंरमा हुने भनिएको प्रदेशसभा निर्वाचनको अघिल्लो दिन मिति सरेको हो ।

    ‘३ मंसिरमा हुने भनिएको प्रदेशसभा महाधिवेशन प्रतिनिधि चयन निर्वाचन समितिको आग्रहअनुसार ६-८ मंसिरलाई सारिएको छ,’ प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने, ‘महाधिवेशन प्रतिनिधि चयनको मिति सरेपछि स्वतः महाधिवेशनको मिति पनि सर्ने भएको छ । तर नयाँ मिति तय भने भइसकेको छैन ।’

    उनकाअनुसार नयाँ मिति चाँडै घोषणा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images