images
images
  • माधव नेपालले एमालेका २७ सांसदको हस्ताक्षर दुरुपयोग भएको सुरेन्द्र पाण्डेको दावी


    काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफुले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन।

    एमालेको माधव नेपाल समूहका २७ जना सांसदको हस्ताक्षर रहेको दावी गरिरहेका बेला पाण्डेले सो कुरा स्पष्ट पारेका हुन।

    उनले अर्कै प्रयोजनका लागि गरिएको २७ जना सांसदको हस्ताक्षर दुरुपयोग गरिएको आरोप समेत उनले लगाएका छन् ।

    देउवालाई प्रधानमन्त्री बनाउने कुराका लागि हस्ताक्षर भएको कुरा मलाई थाहा छैन,मैले हस्ताक्षर पनि गरेको होईन,(उनले भने।

    प्रतिक्रिया दिनुहोस्
    images
    images