काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्द ुविप्लवुबीच भेटवार्ता भएको छ ।
सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो ।
भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















