काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका छन्।
राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि ओली सभाहलबाट बाहिरिएका हुन्।
राजनीतिक प्रतिवेदन पेश गरिरहेकै बेला रुघाखोकी लागेपछि ओली बाहिरिएका हुन्। उनले प्रस्तुत गरिरहेको प्रतिवेदनलाई एमाले नेता शंकर पोखरेलले निरन्तरता दिएका छन्।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















