संखुवासभा- आर्थिक वर्ष २०७६/७७ मा धनुषाका विभिन्न १८ स्थानीय तहको बेरुजु १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार पाइएको छ ।
महालेखा परीक्षाको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनमा जिल्लाका १८ स्थानीय तहको ७७ मा १८ अर्ब ८ करोड ३२ लाख ९९ हजारको लेखा परीक्षण गर्दा १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रकम बेरुजु रहेको महालेखाको ५८औं प्रतिवेदनमा उल्लेख छ ।
खाँदबारी नगरपालिका र मकालु गाउँपालिकामा निर्वाचन भइरहेको नेपाली कांग्रेसका कार्यालय सचिआव उमेश श्रेष्ठले जानकारी दिए । खाँदबारी नगरपालिकामा सभापति पदका लागि गोकुल खनाल र गणेश कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ ।
त्यस्तै मकालु गाउँपालिकामा रुद्र राई र वाङ्दी शेर्पाबीच प्रतिस्पर्धा भइरहेको हो । अहिले दुवै स्थानमा मतदान जारी छ । सहमति जुट्न नसक्दा खाँदबारीमा बेलुकी ४ बजे मतदान सुरु भएको थियो ।
मकालु गाउँपालिकामा बेलुकी ५ बजेबाट मतदान सुरु भएको कार्यालय सचिव श्रेष्ठले बताए । त्यस्तै सिलिचोङ, सभापोखरी र भोटखोला गाउँपालिकामा सहमतिका लागि प्रयास जारी रहेको उनले बताए । संखुवासभामा नेपाली कांग्रेसका १३ सय ९३ क्रियाशील सदस्य छन् ।


विश्व खबर 



















