images
images
  • संसद बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमाले सांसदको अवरोध कायम रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

    नाराबाजीमा उत्रिएका एमाले सांसदहरूलाई समस्या समाधानका लागि संवादमा आउन आग्रह गर्दै सभामुख सापकोटाले बैठक स्थगित गरेका हुन् ।

    यसअघि बुधबार र शुक्रबार दुई दिनको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images