images
images
  • ७७ जिल्ला अध्यक्षमध्ये ओलीलाई यी ६१ को साथ, कुन जिल्लामा को ?(नामावलीसहित)

    काठमाडौं – नेकपा एमाले विभाजनको असर जिल्ला कमिटीमा पनि परेको छ । तत्कालीन एमालेमा हरेका ७७ जिल्ला अध्यक्षमध्ये ६१ जिल्ला अध्यक्षले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका छन् ।

    त्यसैगरी एमाले टुक्रिएर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीलाई १३ जिल्ला अध्यक्षले समर्थन गरेका छन् । त्यसैगरी बारा,दाङ र डडेलधुराका जिल्ला अध्यक्षहरु कतैपनि खुलेका छैनन् ।

    एमालेमै रहेका जिल्ला अध्यक्षहरु

    ताप्लेजुङ – बलबहादुर सामसोहाङ
    पाँचथर- राजकुमार भण्डारी
    इलाम  – राम राना
    झापा-चिन्तन पाठक
    तेह्रथुम – लक्ष्मण तिवारी
    धनकुटा  – राजेन्द्र राई
    मोरङ – विनोद ढकाल
    सुनसरी – रमेश बस्नेत
    भोजपुर – प्रेमकुमार राई
    ओखलढुंगा- मोहनकुमार श्रेष्ठ
    उदयपुर – ईश्वर राउत
    खोटाङ – बबी चाम्लिङ
    धनुषा -राजकिशोर यादव
    महोतरी – शोखिलाल यादव
    सर्लाही – रेवती पन्त
    पर्सा – प्रभु हजारा
    सिन्धुली – प्रदीप कटुवाल
    रामेछाप – शान्ति पौडेल
    दोलखा – ईश्वरचन्द्र पोखरेल
    सिन्धुपाल्चोक – झम्क नेपाल
    भक्तपुर – राजेन्द्र राजथला
    काठमाडौं – कुष्ण राई
    ललितपुर – हरीकृष्ण ब्याञ्जनकार
    नुवाकोट – नारायण खतिवडा
    रसुवा – कन्र्याल लामा
    धादिङ – भूमि त्रिपाठी
    चितवन – कृष्णभक्त पोखरेल
    तनहुँ – केदार सिग्देल
    लम्जुङ – धनन्जय दुवाडी
    स्याङ्जा – मिनप्रसाद गुरुङ
    कास्की – कृष्ण थापा
    मनाङ – पोल्देन छोपाङ गुरुङ
    पर्वत – पदम गिरि
    बाग्लुङ – इन्द्रलाल सापकोटा
    म्याग्दी – हरिकृष्ण श्रेष्ठ
    मुस्ताङ – चन्द्रमोहन गौचन
    नवलपुर-  रोशन गाहा मगर
    गोर्खा  – प्रेम गुरुङ
    रुपन्देही  – शिव सुवेदी
    कपिलवस्तु – झविलाल पोखरेल
    पाल्पा – नारायण आचार्य
    गुल्मी – मधुकृष्ण पन्त
    नवलपरासी –  तुलसी पासी
    प्यूठान – लुलसीराम शर्मा
    बर्दिया – लालबहादुर श्रेष्ठ
    रुकुमपूर्व – टोपबहादुर वली

    प्रतिक्रिया दिनुहोस्
    images
    images