images
images
  • आजको विदेशी विनिमयदर : अमेरिकी डलर १५० रुपैयाँ ५८ पैसा, पाउन्ड १९८ रुपैयाँ नाघ्यो (सूचीसहित)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले आज मंगलबार मंसिर १ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ । बेलायती पाउन्ड एकको खरिददर १९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १९८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६८ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा रहेको छ ।

    त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।

    यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ८४ पैसा र बिक्रीदर ४१ रुपैयाँ कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा रहेको छ । दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ २४ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा रहेको छ ।

    ओमानी रियाल एकको खरिददर ३८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १० पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

    नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

    थप विवरण तालिकामा हेर्नुहोस्–

    Currency Unit Buy Sell
    usd (U.S. Dollar)
    1 149.98 150.58
    eur (European Euro)
    1 165.11 165.77
    gbp (UK Pound Sterling)
    1 197.78 198.57
    chf (Swiss Franc)
    1 178.47 179.19
    aud (Australian Dollar)
    1 101.27 101.68
    cad (Canadian Dollar)
    1 104.99 105.41
    sgd (Singapore Dollar)
    1 116.34 116.81
    jpy (Japanese Yen)
    10 9.40 9.44
    cny (Chinese Yuan)
    1 22.50 22.59
    sar (Saudi Arabian Riyal)
    1 39.96 40.12
    qar (Qatari Riyal)
    1 41.15 41.31
    thb (Thai Baht)
    1 4.42 4.44
    aed (UAE Dirham)
    1 40.84 41.00
    myr (Malaysian Ringgit)
    1 36.63 36.77
    krw (South Korean Won)
    100 11.24 11.28
    sek (Swedish Kroner)
    1 14.88 14.94
    dkk (Danish Kroner)
    1 22.09 22.17
    hkd (Hong Kong Dollar)
    1 19.12 19.19
    kwd (Kuwaity Dinar)
    1 485.69 487.63
    bhd (Bahrain Dinar)
    1 397.61 399.20
    omr (Omani Rial)
    1 389.54 391.10
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images