images
images
  • प्रि–ओपन सेसनमा नेप्से ७.२१ अंकले बढ्यो

    काठमाडौं – साताको कारोबारको बुधबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२१ अंकले बढेको छ ।

    अघिल्लो कारोबार दिन मंगलबार ४.१२ अंकले बढेर २ हजार ५९९.९३ विन्दुमा बन्द भएको नेप्से बुधबार प्रि–ओपन सेसनमा ७.२१ अंकले बढेको हो । यस सेसनमा सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेको छ ।

    बुधबार प्रि–ओपन सेसनमा ५७ वटा स्टकको ८५ पटक कारोबार भएको छ । यस क्रममा ३ हजार १२३ कित्ता सेयर खरिदबिक्री हुँदा १२ लाख ५२ हजार ५३९ रुपैयाँ ८० पैसाको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images