images
images
  • आईसीसी विश्वकप लिग– २: ओमानविरुद्ध रोहितले बनाए अर्धशतक

    काठमाडौं– ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोीमका पूर्वकप्तान रोहित पौडेलले ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    रोहितले ५८ बलमा २ चौका र १ छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । उनले आफ्नो ९२ औं ओडीआईमा यो १३ औं अर्धशतक बनाएका हुन् ।

    रोहितले आइतबार क्यानडासँग भएको खेलमा शतक बनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images