images
images
  • नेकपाको बैठक : महाधिवेशन र जनअभियानबारे छलफल

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यसंयोजन समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ ।

    प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकमा पार्टीको महाधिवेशन र दुईमहिने संगठन सुदृढीकरण अभियानबारे छलफल हुँदैछ ।

    असोज १५ देखि सुरु गर्ने भनिएको जनअभियान कात्तिकदेखि मंसिरसम्म सञ्चालन गर्ने तयारी पार्टीले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images