images
images
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै

    काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ ।

    बिहान १० बजे पार्टीको १५औँ महाधिवेशनस्थल खुला मञ्चमा बैठक बस्न लागेको हो ।

    कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आइतबार साँझ सूचना जारी गर्दै उक्त बैठकमा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेका छन् ।

    836896745 3569667609877265 4883039887871159997 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images