images
images
  • रास्वपा सरकारले निकाल्यो लोडसेडिङ कार्यतालिका, यी स्थानमा २ दिन बिजुली अवरुद्ध

    काठमाडौं- काठमाडौंका विभिन्न मुख्य सहरी क्षेत्रमा आज र भोलि ३ देखि ७ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार थापाथली, त्रिपुरेश्वर, बबरमहल, सुन्धारा, रानीपोखरीलगायत क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

    रत्नपार्क वितरण केन्द्रअन्तर्गतका केही फिडरको लोड सुन्धारा स्विचिङ स्टेसनमा स्थानान्तरण गर्ने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images