images
images
  • रास्वपा कोटाबाट भारत, चीन र अमेरिकाका लागि राजदूतमा पाण्डे, शर्मा र थापा सिफारिस

    काठमाडौं– सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकालगायत मुलुकका लागि राजदूत सिफारिस गरेको हो ।

    यद्यपि छिमेकी मुलुकद्वय भारत र चीनका लागि रास्वपाले आफ्नै पार्टीको कोटाबाट राजदूत सिफारिस गरेको स्रोतको दाबी छ ।

    त्यस्तै अमेरिकामा पनि उसले आफ्नै मान्छे नियुक्त गरेको स्रोतको भनाइ छ ।

    १. डा.निश्चलनाथ पाण्डे– भारत
    २. डा.कल्याणराज शर्मा– चीन
    ३. चिरनजंग थापा– संयुक्त राज्य अमेरिका

    प्रतिक्रिया दिनुहोस्
    images
    images