images
images
  • देउवालाई महाधिवेशनमा ल्याउने प्रयासमा गगन थापा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवालाई १६ गतेसम्म महाधिवेशनमा ल्याउने प्रयास जारी राख्ने बताएका छन् ।

    बिहीबार बसेको केन्द्रीय समिति बैठकमा थापाले यस्तो बताएका हुन् ।

    उनले पार्टीभित्रका पुराना विवाद र सामाजिक सञ्जालमा एकअर्कालाई होच्याउने गतिविधि नगर्न कार्यकर्तालाई आग्रह गरे ।

    ‘हामी सबै एउटै परिवारका सदस्य हौँ,’ थापाले भने, ‘परिवारभित्र भएका कुरालाई अब सामाजिक सञ्जालमा उछाल्ने काम नगरौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images