images
images
  • १८ करोडको चस्काबीच कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौँ –  आधिकारिकता दिनका लागि १८ करोडको चलखेल गरेको चस्का परिरहेको बेला नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । तर कांग्रेसले भने यो बिषयमा नभई पार्टीको आन्तरिक कार्यविभाजनका लागि बैठक बोलाएको दाबी गरेको छ।

    सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको बताए ।
    नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउको चर्चासँगै कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो ।

    ‘सभापति पक्राउको आधार छैन, कांग्रेसको अवाजलाई कमजोर बनाउन सरकारले पक्राउको अफवाह फैलाएको हो, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ,’ खतिवडाले भने, ‘सरकारको विवादित कदमबारे हिजो ६ बुँदे धारणा सार्वजनिक गरिसकेका छौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images