images
images
  • रोल्पामा भूकम्प

    काठमाडौं– रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

    भूकम्प गएराति ३ बजे ७ मिनेट जाँदा गएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images