images
images
  • राजा ल्याउने गरी प्रम बालेन–राप्रपा अध्यक्ष लिङ्देनबीच गोप्य भेटवार्ता भएको हो ?

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था, पछिल्लो घटनाक्रम तथा आपसी हितका विविध विषयमा छलफल भएको छ ।

    भेटमा राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रतिनिधिसभा सदस्य खुस्बु ओली पनि सहभागी थिए ।

    यद्यपि राजा ल्याउने विषयमा कुनै संवाद नभएको ओलीले बताइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images