images
images
  • पहिलोपटक सार्वजनिक हुँदै इरानका सर्वोच्च नेता मोज्तबा खामेनी

    काठमाडौं– इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी शनिबार पहिलोपटक सार्वजनिक रूपमा देखिने अपेक्षा गरिएको छ ।

    तस्निम समाचार एजेन्सीका अनुसार उनले कोमस्थित हजरत मासुमेह दरबारमा आफ्ना बुबा एवं पूर्वसर्वोच्च नेता अली खामेनीको स्मृतिमा आयोजना हुने शोकसभाको नेतृत्व गर्नेछन् ।

    अमेरिका–इजरायलको संयुक्त हवाई हमलामा पूर्वसर्वोच्च नेता अली खामेनीको मृत्यु भएपछि मोज्तबा मार्च ९ मा सर्वोच्च नेता नियुक्त भएका थिए ।

    त्यसयता उनी सार्वजनिक रूपमा देखिएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images