images
images
  • जनताभन्दा माथि सरकार हुँदैन : गृहमन्त्री सुदन गुरुङ

    काठमाडौं- गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठुलो निर्माण नहुने बताएका छन् ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन।’

    मन्त्रालयको सोफामा आराम गरिरहेको तस्बिर शेयर गर्दै गुरुङले सामाजिक सञ्जालमा यस्तो अभिव्यक्ति दिएका हुन् ।

    Screenshot 2026 04 02 210609

    प्रतिक्रिया दिनुहोस्
    images
    images