images
images
  • मुगुमा भूकम्पको धक्का

    काठमाडौं- मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    गएराति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का आसपासको जिल्लाहरूमा समेत महसुस गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images