images
images
  • इरानी हतियार डिपोमा अमेरिकी हवाई आक्रमण (भिडिओसहित)

    काठमाडौं– अमेरिकाले इरानको इस्फहानस्थित एक हतियार भण्डारमा हवाई आक्रमण गरेको छ ।

    रिपोर्टअनुसार २ हजार पाउन्डको बंकर–बस्टर बम प्रयोग गरिएको थियो ।

    आक्रमणपछि डिपोमा भएका हतियार विस्फोट हुँदा ठूलो आगलागी भएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको भिडियो सार्वजनिक गरेका छन् ।

    यसैबीच, ट्रम्प इरानसँगको युद्ध अन्त्य गर्न तयार रहेको खबर पनि सार्वजनिक भएको छ ।

    भिडिओ :

    हतियार डिपो

    प्रतिक्रिया दिनुहोस्
    images
    images