images
images
  • इरानले खसाल्यो अत्याधुनिक अमेरिकी एफ–१८ फाइटर जेट (भिडिओसहित)

    काठमाडौं– इरानले बुधबार राति हिन्द महासागरमा अमेरिकी एफ–१८ फाइटर जेट खसाएको दाबी गरेको छ ।

    इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले दक्षिणी तटीय क्षेत्रमा भएको कारबाहीको भिडियो सार्वजनिक गर्दै जेटलाई मिसाइलले प्रहार गरिएको देखाइएको बताए ।

    तर, भिडियोमा सटीक स्थान, क्षति वा पाइलटको अवस्था उल्लेख गरिएको छैन र स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

    अमेरिकाले भने यो दाबी अस्वीकार गर्दै कुनै पनि अमेरिकी जेट नखसेको बताएको छ ।

    हेर्नुहोस् भिडिओ :

    https://www.ndtv.com/video/iran-claims-it-shotdown-american-f-18-jet-then-a-us-fact-check-1076369

    प्रतिक्रिया दिनुहोस्
    images
    images