images
images
  • मुसलधारे झरीबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । अध्यक्ष ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

    काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् ।

    एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएकोछ  । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी गरिएको थियो ।

    कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

    KP Oli Baluwatar bidha 1 1

    Bidai 22

    Bidai 2

    Oli Bidai Balkot 1

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images