images
images
  • त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरेका चालकको मृत्यु

    काठमाडौं– हिजो सोमबार काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरी गम्भीर घाइते बनेका चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

    कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मृत्यु भएका हो । तर, पहिचान अझै खुल्न सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images