images
images
  • डलरदेखि दिनारसम्मको विनिमयदर सार्वजनिक, कुन देशको मुद्रा कति ? (पूर्ण विवरण)

    काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार कात्तिक २० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७० रुपैयाँ १३ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

    राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने यसभन्दा फरक हुन सक्नेछ ।

    तप विवरण तालिकामा हेर्नुहोस्–

     
    Currency Unit Buy Sell
    usd (U.S. Dollar)
    1 150.87 151.47
    eur (European Euro)
    1 169.46 170.13
    gbp (UK Pound Sterling)
    1 203.11 203.92
    chf (Swiss Franc)
    1 184.60 185.33
    aud (Australian Dollar)
    1 105.79 106.21
    cad (Canadian Dollar)
    1 108.11 108.54
    sgd (Singapore Dollar)
    1 118.17 118.64
    jpy (Japanese Yen)
    10 9.53 9.57
    cny (Chinese Yuan)
    1 22.62 22.71
    sar (Saudi Arabian Riyal)
    1 40.19 40.35
    qar (Qatari Riyal)
    1 41.39 41.55
    thb (Thai Baht)
    1 4.51 4.53
    aed (UAE Dirham)
    1 41.07 41.24
    myr (Malaysian Ringgit)
    1 37.29 37.44
    krw (South Korean Won)
    100 11.25 11.29
    sek (Swedish Kroner)
    1 15.46 15.52
    dkk (Danish Kroner)
    1 22.67 22.76
    hkd (Hong Kong Dollar)
    1 19.23 19.31
    kwd (Kuwaity Dinar)
    1 490.08 492.03
    bhd (Bahrain Dinar)
    1 399.89 401.48
    omr (Omani Rial)
    1 391.85 393.41
    INR (Indian Rupee)
    100 160.00 160.15

    प्रतिक्रिया दिनुहोस्
    images
    images