images
images
  • नवनियुक्त गृहमन्त्री खाँणले सम्हाले कार्यभार

    काठमाडौं । वनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।मंगलबार साँझ शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका उनले सिंहदरबार पुगेर आज कार्यभार सम्हालेका हुन् ।।

    मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् ।

    कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images