images
images
  • एमाले अध्यक्ष ओली झापा जाँदै

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार गृहजिल्ला झापा जाँदैछन् ।

    प्रतिनिधिसभा निर्वाचनमा झापा–५ मा उम्मेदवार रहेका ओली प्रचारप्रसारको कार्यक्रमका लागि झापा जान लागेका हुन् ।

    निकटस्रोतका अनुसार ओली मध्यान्ह हवाई मार्गमार्फत झापा जान लागेका छन् ।

    झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको प्रतिस्पर्धा पेचिलो बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images