काठमाडौं– विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता भनि चिनिएका खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ ।
काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्























