काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको छ ।
१ बजेका लागि बोलाइएको बैठक करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो।
बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्























