images
images
  • अमेरिकी बमवर्षक जेटहरू यूके अड्डाबाट किन उडे ?

    काठमाडौं । इजरायल र इरानबीचको संघर्षमा अमेरिकाले सैन्यरूपमा संलग्न हुने योजना बनाइरहेको समाचारहरू आउँदै गरेको समय अमेरिकी लडाकू जेटहरू इङ्ल्यान्डको पूर्वी क्षेत्रमा रहेको रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडेका छन् ।

    एक फोटोग्राफरले लिएका तस्बिरहरूमा कम्तिमा एफ–३५ लडाकू जेटहरू रोयल एयर फोर्स लेकनहिथ अड्डाबाट उडान भर्दै गरेका देखिएका छन् ।

    यी जेटहरूसँग एयर रिफ्युलिंग ट्यांकर विमान (इन्धन आपूर्ति गर्ने विमान) पनि थिए । बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images