काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ । साथै, सरकारका नियमित कामकारबाही तथा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















