images
images
  • बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

    निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ।

    502141823 1266366858199289 8501589227672170183 n 1750000700

    प्रतिक्रिया दिनुहोस्
    images
    images