images
images
  • सुप प्रदेशसभा: ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक’ पारित

    कैलाली । सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश पर्यटन बिधेयक २०७७’ लाई पारित गरेको छ ।

    उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले आजको बैठकमा सो बिधेयक प्रस्तुत गरेको थियो ।

    यस अघि सो बिधेयक माथिका छलफलमा प्रदेशसभा सदस्य अमरबहादुर साउद, देवकी मल्ल,मालामति रानाथारु र डिल्लीराज पन्तले भाग लिएको थियो ।

    अब प्रदेश भित्रका पर्यटकीय क्षेत्र एवं पर्यटकीय स्थलको संरक्षण तथा प्रवद्र्धन गर्ने थप बाटो खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images