images
images
  • वीरगन्जमा समाचार संकलन गर्न गएका ३ पत्रकारमाथि आक्रमण, महासंघद्वारा विरोध

    वीरगन्जमा भइरहेको प्रदर्शनको समाचार संकलनका लागि गएका तीनजना पत्रकारमाथि कुटपिट भएको छ।

    एभिन्युज टेलिभिजन पर्साका सम्वाददाता अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझा र पत्रकार धिरेन्द्र तिवारी कुटपिटबाट घाइते भएका नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ।

    मंगलबार प्रदर्शनकारीको ढुंगा र प्रहरीको लाठी प्रहारबाट उनीहरु घाइते भएका भन्दै महासंघले पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images